तालिबानले आफ्नो देश फर्किन चाहनेलाई जान दिने
काठमाडौँ । अफगानिस्तानको विद्रोही संगठन तालिबानले आफ्नो मुलुक फर्किन चाहनेलाई फर्किन दिने जानकारी दिएको छ । काबुलमा तालिबान पसेको समाचारपछि पहिलो पटक विज्ञप्ति सार्वजनिक गरि तालिबानले यस्तो जानकारी दिएको हो...