कार्यकर्ता र आसेपासे पोस्ने प्रवृत्तिले आर्थिक जोखिम बढ्यो : स्वर्णिम वाग्ले
काठमाडौँ । सांसद डा.स्वर्णिम वाग्लेले नेपालमा अहिले देखिएका आर्थिक समस्या समाधानका लागि विद्यमान नीति र कानुनलाई एकीकृतरुपमा समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)...