स्वर्णिमलाई ९ हजार बढी मतको अग्रता  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वर्णिमलाई ९ हजार बढी मतको अग्रता 


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेको छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वाग्लेले ४३ हजार ७१ मत गणना हुँदा २२ हजार २६० मत प्राप्त गरेका छन् । 

नेपाली काँग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११ मत पाउँदा वाग्लेले ९ हजार ३४९ मतले बढी प्राप्त गरेका छन् ।  

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ५९३ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस