काँग्रेसले कम्युनिस्टसँग गठबन्धन गरे अस्तित्व समाप्त हुन्छ : डा. शेखर कोइराला
काठमाडौँ । काँग्रेस नेता डा. शेखर कोइरालाले काँग्रेसले कम्युनिस्टसँग गठबन्धन गर्न नहुने बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीसँगै गठबन्धन गर्नुपर्ने बताए। उनले कम्युनिस्टसँग...