रास्वपाले तोक्यो जनयात्रा मूल समितिको उपसंयोजकमा तोसिमा र प्रवक्तामा निशा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको जनयात्रा मूल समितिको बैठकले डा. तोसिमा कार्कीलाई उपसंयोजक तोकेको छ । त्यस्तै, वुधबार बसेको बैठकले सचिवमा कमल सुवेदी, प्रवक्तामा निशा डाँगीलाई जिम्मेवारी तोकेको पार्टीले जनाएको...