युक्रेनमा रुसले गरिरहेको हमला ‘नरसंहार’ : बाइडेन
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रनेमा रुसले गरिरहेको हमलालाई नरसंहार भनेका छन् । अमेरिकाको आाइओवा राज्यमा भएको एक कार्यक्रममा बाइडेनले युक्रेनमा भएको रुसी आक्रमणलाई नरसंहार भनेका हुन् । अमेरिकाले...