राष्ट्रपति बाइडेनले पत्रकारलाई अपशब्द बाेले (भिडियोसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति बाइडेनले पत्रकारलाई अपशब्द बाेले (भिडियोसहित)


११ माघ २०७८, मंगलबार


कााठमाडौँ । अमेरिकामा बढ्दो महँगीबारे प्रश्न गर्ने पत्रकारमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले अपशब्द प्रयोग गरेका छन् ।

बाइडेनले मुख छाडेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई देशमा बढ्दो महँगीका कारण मध्यावधि चुनावमा पार्टीलाई कति घाटा हुन्छ भनेर प्रश्न गरेका थिए । यसबारे जवाफ दिँदै बाइडेनले आफ्नो पार्टीलाई घटा नभएर फाइदा हुने बताएका थिए । त्यसपछि भने उनले पत्रकारलाई ‘सन अफ अ’ भन्दै गाली गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस