एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। पार्टीबाट उम्मेदवार भई वैशाख ३० मा भएको स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई एकीकृत समाजवादीले प्रशिक्षण दिने भएको हो। सोमबार काठमाडौंमा बसेको...