६ बुँदे मागसहित मिटरब्याज पीडितको प्रदर्शन
काठमाडौँ । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालले जनकपुरमा ६ बुँदे मागसहित प्रदर्शन गरेको छ । जनकपुरधामको तिरहुतिया गाछीबाट निस्केको मिटरब्याज पीडितहरूको जुलुस नगरको विभिन्न भागमा प्रदर्शन...