२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति नन्दबहादुर पुन आज जनकपुरधाम आउने

अ+ अ-

जनकपुर । उपराष्ट्रपति नन्दबहादुर पुन आज जनकपुरधाम आउने भएका छन्।

माओवादी जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशमा आयोजित कार्यक्रममा सहभागी हुन उनी सोमवार जनकपुरधाम आउन लागेका हुन्।

मधेस प्रदेश सरकारले जनयुद्धका शहीद परिवारलाई सम्मानमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन् उपराष्ट्रपति पुन जनकपुर आउन लागेको मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले जानकारी दिए।

उपराष्ट्रपति पुन सोमबार बिहान साढे १० बजे जनकपुरधाम आइपुग्ने र ११ बजेदेखि मधेस भवनको कवर्ड हलमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने मन्त्री यादवले बताइन्।

माओवादीले फाल्गुन १ गते सुरु गरेको जनयुद्धको सम्झनामा आयोजना हुन लागेको कार्यक्रममा शहीद परिवारहरूलाई सम्मानका साथै मधेस सरकारको निर्णय अनुसार शहीद परिवारहरूलाई एक/एक लाखको चेक हस्तान्तरण गर्नेछ। पाँच सय भन्दा बढी शहीद परिवारलाई राहत स्वरूप चेक हस्तान्तरण गरिने कार्यक्रम रहेको जनाइएको छ। यस अघिको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले शहीद परिवारहरूलाई राहत स्वरूप एक/एक लाख दिने निर्णय गरेको थियो।

गत वर्षदेखि जनयुद्ध दिवस र जनयुद्धका शहीदहरूलाई सम्मान गर्न थालिएको हो। विगतमा सरकारले गरेको निर्णयलाई निरन्तरता दिइएको उद्योग, पर्यटन तथा वन मन्त्री यादवले बताइन्।