काठमाडौँ महानगरका ४६५ विद्यालयले बुझाए विवरण, १३ हजार विद्यार्थीले पाए छात्रवृत्ति
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका ४६५ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन् । ५०४ मध्ये ४६५ निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाएको महानगरका मेयर बालेन्द्र साह (बालेन)ले जानकारी दिए। उनले महानगरको...