सिन्धुलीमा मन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते
सिन्धुली । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सवार गाडीले ठक्कर दिँदा सिन्धुलीमा एक जना घाइते भएका छन्। बुधबार बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका ६ घुमाउने चैनपुरमा मन्त्री श्रेष्ठ...