अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु,९ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु,९ घाइते


९ माघ २०७८, आइतबार


काठमाडौँ । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् ।

इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस