उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। भेटघाटका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि...