‘गृह र अर्थमन्त्रीको राजीनामा मागेकै कारण सांसद शर्मालाई पक्राउ गरियो’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘गृह र अर्थमन्त्रीको राजीनामा मागेकै कारण सांसद शर्मालाई पक्राउ गरियो’


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा बोलेकै कारण सांसद सुनील शर्मालाई पक्राउ गरिएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ओलीले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण शर्मालाई पक्राउ गरिएको बताएका हुन् । 

सुन तस्करी प्रकरणलाई ढाकछोप पर्ने काम राज्यबाटै भएको पनि ओलीको आरोप छ । 

Tags :
प्रतिक्रिया दिनुहोस