अध्यागमनका कर्मचारीको आन्दोलनप्रति गृहमन्त्रीको चासो, छलफलका लागि दुवै पक्षलाई डाके
काठमाडौँ । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै अध्यागमनका कर्मचारी आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले यसबारे छलफल गर्ने भएको छ । घटनाप्रति ध्यानाकर्षण भएको भन्दै उपप्रधान एवं...