निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने


११ मंसिर २०८०, सोमबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । सम्मेलन मङ्सिर २० र २१ गते सम्मेलन गर्न लागिएको हो ।

एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज र निर्वाचनका विभिन्न आयामहरूमा क्रियाशील गैरनाफामुलक तथा प्राज्ञिक सङ्घसंस्थाका २०० जनाभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन् ।

सो सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस