आफ्नै घोषणालाई लत्याउँदै सिन्डिकेट ब्युँताउन यातायातमन्त्री महासेठको पत्र
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्व सचिव...