नौ उपसचिवहरूको सरुवा(सूचीसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नौ उपसचिवहरूको सरुवा(सूचीसहित)


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । नौ जना उपसचिवहरूको सरुवा भएको छ । गृह मन्त्रालय मातहतका नौ जना उपसचिवको सरुवा भएको हो ।

मन्त्रालयले बुधवारको निर्णयअनुसार नौ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन,सरुवा र काजमा खटाइएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस