हरिजनको मृत्यु प्रकरणबारे छानबिनका लागि गृहद्वारा समिति गठन
काठमाडौँ । अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको रोल्पा कारागारमा भएको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँणले समिति गठन गरेका छन् । गृहमन्त्री खाँणले रोल्पा कारागार कार्यालयमा जेठ ४...