सिडिओ र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्न छोड्नुस् : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिल्लामा प्रमुख जिल्ला अधिकारी र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्ने काम छोडेर प्रणाली सुधारमा सघाउन आग्रह गरेका छन्। मङ्गलवार संसदमा बोल्दै गृहमन्त्री लामिछानेले...