गठबन्धन अगाडि बढ्नेमा समस्या आइसक्यो : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन अगाडि बढ्नेमा समस्या आइसकेको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ काँग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीचको छलफलबाट बाहिरिँदै थापाले एमसीसीको...