भोलि फेरि बस्ने गरी सत्ता गठबन्धनको बैठक स्थगित « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

भोलि फेरि बस्ने गरी सत्ता गठबन्धनको बैठक स्थगित


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजलाई बिना निष्कर्ष टुङ्गिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस