‘नेसनल आईसीटी स्कलरसिप-२०८१’ को आवेदन खुला, २ करोड बढीको छात्रवृत्ति वितरण गरिने
काठमाडौँ । नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरसिप-२०८१’ का लागि आवेदन खुला गरेको छ । प्राविधिक शिक्षाका लागि विगत...