जाजरकोट भूकम्पपीडितलाई क्यानको २० लाख सहयोग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जाजरकोट भूकम्पपीडितलाई क्यानको २० लाख सहयोग


१२ फाल्गुन २०८०, शनिबार


काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ । आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो ।

प्रतियोगिताकै बेला गरेको प्रतिवद्धताअनुसार उक्त रकम शनिबार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस