क्यानले बोलाएको बन्द प्रशिक्षणमा अटाएनन् सन्दीप लामिछाने  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

क्यानले बोलाएको बन्द प्रशिक्षणमा अटाएनन् सन्दीप लामिछाने 


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस