भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितहरुको यो...