प्रदेश २ का थप ८२ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ का थप ८२ जनामा कोरोना संक्रमण पुष्टि


१९ जेष्ठ २०७७, सोमबार


जनकपुर । सोमबार प्रदेश नं. २ का ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषामा ७ जना, सप्तरीमा १२ जना, सिरहामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ३८ जना र रौतहटमा १८ जना नयाँ संक्रमित थपिएको प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ६ सय ९५ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस