काठमाडौँ उपत्यकामा मात्र एकै दिन करिब २ हजार संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र करिब २ हजार जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा १ हजार...