महाकाली प्रादेशिक अस्पतालका १३ स्वास्थ्यकर्मीमा कोरोना « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

महाकाली प्रादेशिक अस्पतालका १३ स्वास्थ्यकर्मीमा कोरोना


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाहमा समेत समस्या परेको छ ।

अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ । आफूहरुले सीमित स्रोत–साधनका बीच पनि सेवा प्रवाह गरिररहेको उनले बताए । अत्यावश्यक भए मात्रै अस्पताल आउन अध्यक्ष जोशीको आग्रह छ ।

Tags :
प्रतिक्रिया दिनुहोस