प्रतिपक्षीलाई प्रधानमन्त्रीले भने : यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दललाई कोरोना भाइरसको महामारीलाई विरोध गर्ने अवसरका रुपमा नलिन आग्रह गरेका छन् । मंगलबार कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामबारे छलफल गर्न...