सभामुख सापकोटाको सवारी चालक प्रहरीमा कोरोना पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुख सापकोटाको सवारी चालक प्रहरीमा कोरोना पुष्टि


१७ श्रावण २०७७, शनिबार


काठमाडौं । सभामुख अग्नि सापकोटाको सवारी चालक चालक प्रहरीलाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रहरीमा कोरोना देखिएपछि कन्ट्याकट ट्रेसिङमा परीक्षण गर्दा सापकोटाको सुरक्षाका लागि अगुवा गाडीमा रहेका एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो। प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।

शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएको छ र, साँझसम्म रिपोर्ट आउने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस