सरकारले पठायो प्रदेश २ मा उच्च स्तरीय स्वास्थ्य टोली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारले पठायो प्रदेश २ मा उच्च स्तरीय स्वास्थ्य टोली


१८ श्रावण २०७७, आइतबार


काठमाडौं । सरकारले प्रदेश नम्बर २ मा उच्च स्तरीय स्वास्थ्य टोली पठाएको छ । प्रदेश नम्बर २ मा पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि सरकारले थप चासो देखाएको हो ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्च स्तरीय टोली प्रदेश २ को वीरगञ्ज र जनकपुरमा पठाइएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस