फ्लोर क्रस गर्ने कर्णालीका सांसदमाथि ओलीले दिएको निवेदनमा सर्वोच्चले दुवै पक्षलाई बोलायो
काठमाडौँ । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ । मंगलबार (आज)...