नेपाल पक्षसहित स्थायी कमिटी बैठक बोलाउने तयारीमा ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल पक्षसहित स्थायी कमिटी बैठक बोलाउने तयारीमा ओली


३१ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल–खनाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारीमा जुटेका छन् ।

ओली २०७५ जेठ २ मै फर्केर स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका एक नेताले जानकारी दिए । ओली पक्षका ती नेताका अनुसार यसअघि नेपाल खनालपक्षलार्य एकताका लागि राखेको ६ बुँदे प्रस्तावका आधारमा जेठ २ कायम गरी अगाडि बढ्ने तयारी भइरहेको छ ।

ओलीले राखेको एकताको आह्वान नेपाल खनाल पक्षले विभिन्न सर्तहरू राख्दै अस्वीकार गरेको छ । यसैबीच सर्वोच्चले पनि एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी आधिकारिक संरचना नभएको अन्तरिम आदेश जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस