ओलीले दिइएको समयसीमा समाप्त, नेपाल पक्षले गरेन हस्ताक्षर फिर्ता
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका २३ सांसदले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको समयसीमा समाप्त भएको छ । यसअघि प्रधानमन्त्री केपी...