स्थायी कमिटी सदस्यहरूसँग ओलीको छलफल जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थायी कमिटी सदस्यहरूसँग ओलीको छलफल जारी


९ असार २०७८, बुधबार


सरकारी जग्गा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग छलफल गरिरहेका छन् ।

स्रोतका अनुसार सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्था सम्बन्धमा बालुवाटारमा छलफल भइरहेको छ ।

बैठक नभएर नेताहरूलाई छलफलको लागि बोलाइएको एक नेताले जानकारी दिए ।

सर्वोच्चले मङ्गलवार मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको थियो । यससँगै प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस