ओलीको आरोप : भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न सकेन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन्। ओलीले खशी, बोकालगायत वस्तु चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्यअनुसार राजश्व...