पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलनमा
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। ६६ कर्मचारीहरुलाई जानकारीबिनै निष्कासन गरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। गत साउन १...