कृषि सेवाका दर्जन कर्मचारी बढुवा सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कृषि सेवाका दर्जन कर्मचारी बढुवा सिफारिस


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । कृषि सेवाका १२ जना कर्मचारी बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिले नेपाल कृषि सेवा अन्तर्गत विभिन्न समूहका अधिकृत, विज्ञ तथा चिकित्सकमा बढुवा गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस