तलब नपाएको भन्दै पेन डाउन गरी त्रिचन्द्रका प्राध्यापकहरू आन्दोलनमा
काठमाडौँ । त्रिचन्द्र क्याम्पसका प्राध्यापक र कर्मचारी आन्दोलित भएका छन्। एक वर्षदेखि पूरा तलब नपाएको विरोधमा क्याम्पसका प्राध्यापक र कर्मचारीले आज बिहानदेखि पेन डाउन गरेका हुन्। विश्वविद्यालय प्राध्यापक सङ्घ, त्रिचन्द्र...