कर्मचारीहरूले कार्यालय प्रवेश गर्नु अघि अनिवार्य राष्ट्रिय गान गाउनु पर्ने
काठमाडौँ । कर्मचारीहरूले कार्यालय प्रवेश गर्नु अघि अनिवार्य सामूहिक राष्ट्रिय गान गाउनु पर्ने भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकाले यस्तो नियम बनाएको हो । देश प्रतिको भावना जगाउन र नगरमा...