२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ कर्मचारी पक्राउ

अ+ अ-

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विभिन्न बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता कुमोद ढुङ्गेलले प्रशासनलाई बताए । 

प्रवक्ता ढुङ्गेलका अनुसार पक्राउ पर्नेमा ड्राइभर टोल ब्रान्च बुटवलमा कार्यरत मनीषा मास्के, मनीग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालीका ब्रान्चमा कार्यरत कल्पना खत्री र प्रतीक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खीमानन्द गौतम र सिटीजन बैंकमा कार्यरत दिपक विष्ट रहेका छन् । 

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

नक्कली डाक्टरमाथि अपरेसन जारी राखेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा आठ जनालाई पक्राउ गरेको छ ।