कर्णालीमा खाद्य प्रयोगशाला परीक्षण सुरु
सुर्खेत/भेरीगङ्गा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु गुणस्तरयुक्त खाद्य उपलब्ध गराउन प्रयोगशाला परीक्षण सुरु गरेको छ । गत जेठदेखि सञ्चालनमा ल्याएको थियो अहिले...