कर्णालीको सभामुखका लागि काँग्रेसका खड्कले गराए उम्मेदवारी दर्ता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कर्णालीको सभामुखका लागि काँग्रेसका खड्कले गराए उम्मेदवारी दर्ता


३० पुस २०७९, शनिबार


सुर्खेत । कर्णाली प्रदेशको सभामुखका लागि नेपाली काँग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेस सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।

सभामुखको उम्मेदवारीका लागि आज बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस