कर्णालीको उपसभामुख आज चयन गरिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्णालीको उपसभामुख आज चयन गरिने


४ माघ २०७९, बुधबार


सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख आज चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो। बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस