राष्ट्रपति निर्वाचन : उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने
काठमाडौँ। राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् । उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको...