तटस्थ र निष्पक्ष भएर काम गर्ने नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेको प्रतिबद्धता
काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । राष्ट्रिय सभाको बुधबारको बैठकबाट निर्वाचित...