राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्।

काँग्रेसबाट विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे निर्वाचित भएकी हुन्। घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै ल्याइन्।

घिमिरेलाई माओवादी, नेकपा नेकपा एस र जसपाको पनि साथ थियो। राष्ट्रिय सभाको अर्को बैठक शुक्रवार बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस