राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ । 

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष अर्यालको राजीनामा सनाखतपछि स्वीकृत भएको सभालाई जानकारी गराएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस